लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक ३२५ एल नेपालको DLLI कार्यक्रम आगामी सेप्टेम्बर १३ देखि १५, २०२४ तदानुसार २०८१ साल भदौ २८ देखि ३० सम्म गोरखामा सम्पन्न हुदैछ । व्यक्तिगत तथा नेतृत्व विकासकोलागी अत्यन्तै महत्वपूर्ण यो प्रशिक्षणमा सहभागिता जनाउन आफ्नो नाम दर्तागर्नुहुन सविनय अनुरोध गर्दछु । फरक र विशेष प्रकारको यो प्रशिक्षण हाल सम्म DLLI कार्यक्रममा सहभागिता नजनाउनु भएका सबैमा तथा क्लब अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष सम्मका लायन्स मित्रहरुकोलागी खुल्ला गरिएको अनुरोघ गर्दछु ।
सहभागिता शुल्क : रु १६०००/-
खाताको नाम : Suman Bhatta/Sudhir Sharma
खाता नम्बर : 03313020332614000001
बैंक : लुम्बिनी विकास बैंक लि.
मन कृष्ण श्रेष्ठ
Cell: 9851031990
GLT Coordinator
District 325 L, Nepal.